Pages

Friday, March 12, 2010

बाँची एक जीवन

बाँची एक जीवन
साँची एक जीवन

पगाल्नु छ आगोमा
काँची एक जीवन

अघि बढनु छ फेरि
गाँसी एक जीवन

संसार हसाउनु छ
हाँसी एक जीवन

मोल भनिदेउ 'इन्द्र'
जाँची एक जीवन ।

No comments:

Post a Comment